बिहीबार, भदौ २५, २०८३

समाज

गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा नेपालको मतदान 

 नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागूऔषधीको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने किशोर कारागारबाट फरार

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक कारगारवाटै फरार भएका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

नारायण गोपाल बिनाका ३० वर्ष

भौतिक शरीर बाँचिरहेको भए स्वरसम्राट नारायण गोपाल आज ८१ वर्ष ६१ दिनका हुने थिए। नारायण गोपालको भौतिक शरीर माटोमा बिलय भएको ३० वर्ष वितिसक्यो तर उनका कालजयी गीतहरु भने उस्तै...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

घरसँगै जल्यो साह परिवारको सपना 

छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवारको सपना पनि घरसँग खरानी भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

कोरोनाका कारण रोकियो इच्छाकामना पञ्चमी मेला 

चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

सरकारसँग सर्वोच्चकाे जवाफ माग- ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ किन नलेख्ने ? 

सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

वामदेव गाैतमले भने- पार्टी एकता जोगाउन ओली सच्चिनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

नेकपा विवादमा राष्ट्रपति जहिल्यै सक्रिय

कुलिङ पिरियड’का रूपमा प्रधामन्त्री ओलीलाई तीन दिनको समय दिएका बेला नेकपाभित्र देखिएको विवाद समाधानका लागि राष्ट्रपति पुनः सक्रिय बनेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

नेकपा अध्यक्ष दाहालले भने- पार्टीभित्रको विवाद छलफल गरेरै समाधान गर्नुपर्छ भन्ने पक्षमा छु

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीभित्र देखिएको समस्या छलफल गरेरै समाधान गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

संघीय सरकारविरुद्ध प्रदेश २ सरकार अदालतमा

सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

नेपाल एपीएफ स्कुल कोहलपुरकाे उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँकेकाे कोहलपुर नगरपालिका-२, बर्द्धवामा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

कानुन निर्माणमा ध्यानै छैन सांसदको 

गण्डकी प्रदेशसभाका सदस्यहरुले विकास निर्माण तथा भौतिक पूर्वाधार प्राथमिकतामा परेकाले कानुन निर्माणलाई पर्याप्त ध्यान दिन नसकेको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिनै पौडेलको चेतावनी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

मन्त्रिपरिषद् बैठक सुरु 

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

गणतन्त्र पक्षधरलाई एकजुट हुन केसीको आग्रह

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिलाई एकजुट हुन आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

राष्ट्रपति भेट्न दाहाल शीतल निवासमा

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

सामाजिक हित र सरोकारका विषयमा संवेदनशील हुन आईजीपीको निर्देशन 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक हित र सरोकारका विषयमा संवेदनशील हुन बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

विभिन्न चार देशका आवासीय राजदूतहरूले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

प्रदेश १ मा २८७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

पर्सामा तीन दिनदेखि बेपत्ता युवकको शव फेला

पर्सामा आँखा निकालिएको अवस्थामा पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७