बिहीबार, भदौ २५, २०८३

नेपाल एपीएफ स्कुल कोहलपुरकाे उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँकेकाे कोहलपुर नगरपालिका-२, बर्द्धवामा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गरेका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँकेकाे कोहलपुर नगरपालिका-२, बर्द्धवामा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै उनले राजधानी बाहिर विद्यालय सञ्चालन गरिँदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानीय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादीक्षामा योगदान पुग्ने बताए। 

उनका अनुसार प्रदेशस्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय सञ्चालनमा ल्याइएको हाे। 

सो विद्यालयमा यसै शैक्षिक सत्रदेखि अनलाइन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ।

प्रकाशित: Dec 03, 2020| 13:25 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।