बिहीबार, भदौ २५, २०८३

समाज

एक घण्टा पर्वतीय उडानको भाडा आठ हजार नौ सय रुपैयाँ 

बन्दाबन्दीको करिब आठ महिनापछि शनिबारदेखि नियमित पर्वतीय उडान सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

नेकपाका दुई अध्यक्षबीचको छलफल सकियो, सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

गोकर्णेश्वरमा दाहाल-नेपाल समूहको भेला

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शनिबार काठमाडौंको गोकर्णेश्वरमा भेला आयोजना गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

सचिवालय बैठकअघि ओली र दाहालबीच छलफल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न केही बेरअघि बालुवाटार प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना

न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

चित्रकलामार्फत असमानताविरुद्ध आवाज बुलन्द पार्दै सुनैना

नौ कक्षामा पढ्दा डोली चढाइएकी कलाकार सुनैनाले स्नातकसम्म पढिन्, मिथिला चित्रकलालाई विश्वमञ्चसम्म पु-याइन् र चित्रकलामार्फत महिला सशक्तीकरणको आवाज उठाइरहेकी छन्। तर कसरी? 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

सेनाको लेफ्टिनेन्ट बन्ने सपना चकनाचुर भएपछि...

कुसंगतमा लागेर जीवन बर्बाद बनाए पनि खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै सर्लाहीका रमेशकुमार सिंह पछुताउँदै आफ्नो पहिचान जीवन्त राख्न सक्रिय छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

हुम्लामा जिप दुर्घटना, ४ जनाको मृत्यु

हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२  नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

पौने ४ लाख जारी तिरेर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

उनले केही मंसिर १ गते (भाइटीकाको दिन) गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी विष्ट (गौरी बोहोरा)लाई तेस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

के साँच्चै बिउँझिएकाे हाे कांग्रेस ?

पौडेल पक्राउ घटनाले कांग्रेसलाई सडक र सदन दुवैमा आफ्नो उपस्थिति कमजोर हुँदा सरकार बरालिएको स्वीकार्न बाध्य बनाइदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

बैठक छल्ने प्रयासमा ओली, बहुमतबाटै अघि बढ्ने पक्षमा दाहाल-नेपाल

ओलीलाई उपस्थितिका लागि अनुरोध गरेको समय शनिबार सकिँदै छ। तर बैठकमा ओली सहभागी हुने या नहुने टुंगो लागेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

आर्थिक पुनरूत्थानका कार्यक्रमहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरूत्थानका कार्यक्रमहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष (इमर्जेन्सी ब्लक) निर्माण गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने प्रस्ताव खारेज गर: सीए संघ

सजिलो र छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने तयारी थालिएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्टस् (सीए) संघले आपत्ति जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

गृहले मातहतका निकायमा कामकारबाहीको अनुगमन तीव्र बनाउने

गृह मन्त्रालयले मातहत निकायको कामकारबाहीको अनुगमनलाई तीव्र बनाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बारामा एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

मानव अधिकार रक्षा अभियानमा नेपाल कमजोर : अधिकारकर्मी 

मानव अधिकार रक्षाको अभियानमा नेपाल कमजोर हुँदै गएको अधिकारकर्मीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

कांग्रेसले २९ गते देशव्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउलगायतका विषयमा देशव्यापी प्रदर्शन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

थप १६ जना कोरोना संक्रमितको मृत्यु, १५ सय ७५ संक्रमणमुक्त

देशभर अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७