बुधबार, भदौ २४, २०८३

समाज

आज १ हजार ९६ जनामा कोरोना पुष्टि, १ हजार ७५२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

दाहालको प्रस्ताव छलफल हुने बैठकमा सहभागी हुन्नँ : ओली (पत्रकाे पूर्ण विवरणसहित)

पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

सुस्ताएको पर्यटन क्षेत्र जगाउन नाट्टाको प्रयास 

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ यात्रामा निस्किएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशकोको टोली ४ दिने भ्रमणपछि पोखरा फर्किएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

कर्णालीमा विपद्‍बाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिइने

कर्णालीमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट मृत्यु भएका २३ जनाको परिवारले राहत पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

संरचना निर्माणका लागि कर्णाली प्रहरीलाई १० करोडको अख्तियारी

भौतिक संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरीलाई झण्डै १० करोड रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

बैठकमा कोही आए पनि नआए पनि निर्णय हुन्छ, पार्टी अनिर्णयको बन्दी बन्नु हुँदैन : रावल

अर्को बैठकमा उहाँ आउनुहुन्छ। बैठकमा पार्टीको अध्यक्ष नआउने कुरा कुनै हिसाबले मिल्दैन। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याउँदै ओलीले पठाए पत्र

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा उपस्थित नभएका अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर आफ्नो अडान स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित, केन्द्रीय कमिटी सर्‍यो

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

स्थायी कमिटी बैठकमा आफ्नो प्रस्तावको व्याख्या गर्दै अध्यक्ष दाहाल

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६९ पुग्यो

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली गएनन् 

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

६१ वर्षीया हजुरआमाले जन्माइन् आफ्नै नातिनी, तर कसरी ?

सेसिल एलेगले आफ्ना छोरा मेथ्यू एलेग र उनका पति एलियट डफर्टीका छोराकी छोरीलाई आफ्नो कोखमा राखिन् र गत साता उमा लुईसलाई जन्म दिइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

८ महिनापछि खुल्यो मायादेवी मन्दिर 

लकडाउनसँगै बन्द भएको मायादेवी मन्दिर आइतबारबाट खुलेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

फेरि वामदेव फकाउँदै ओली, चुनावी प्रधानमन्त्रीको प्रस्ताव

सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

नेकपा मुख्यालयको सुरक्षा दिन एसएसपी र सेनाको बम डिटेक्टर टोली 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु हुँदै छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

नेकपा विवाद स्थायी कमिटीमा, हरेक कमिटीमा ओली अल्पमतमा 

आज (आइतबार) दिउँसो १ बजेदेखि सुरु हुने स्थायी कमिटीमा नेकपाका अध्यक्षद्वयका प्रस्तावमाथि छलफल हुँदैछ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

भक्तपुरमा खम्बामा कार ठोक्किँदा युवतीको मृत्यु 

मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।   
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

बुटवलमा तस्करले प्रहरीको हतियार खोसेर गोली चलाउँदा एक घाइते

बुटवलको एक होटलमा गैंडाको खाग तस्कर गर्ने गिरोहले प्रहरीको हतियार खोसेर गोली चलाउँदा एकजना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

जाजरकोटको जुनीचाँदेमा ४३ महिनापछि पुग्यो स्थानीय सरकार !

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएको ४३ महिनापछि बल्ल स्थानीय सरकार पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

विवाह कार्डबाटै माग्न थालियो दाइजोमा नगद 

विगतमा जिन्सी सामान दाइजोले भरिने विवाहमा आजभोलि जिन्सी सामान कमै देखिन्छन् । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७