बुधबार, भदौ २४, २०८३

समाज

पर्वतका एक संक्रमितको पोखरामा मृत्यु

पर्वतको फेलवास नगरपालिकाका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

बलात्कार अभियोगमा थुनामा रहेका सिद्धबाबा मुक्त

बलात्कारको अभियोगमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

हुलाकी राजमार्गको काम २ वर्षभित्र सम्पन्न गर्न प्रदेश १ का मन्त्रीको निर्देशन

मन्त्री घिमिरेले आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

पोखरा उच्च बारको अध्यक्षमा पौडेल निर्विरोध !

उच्च अदालत बार पोखराको अध्यक्षमा नारायणप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

कोरोनाविरुद्धको खोपका लागि ४८ अर्ब बजेट, डब्ल्यूएचओबाट स्वीकृत हुनेबित्तिकै ल्याइने

पहिलो चरणमा प्रत्येक देशका २० प्रतिशत जनताका लागि ६० लाख डोज भ्याक्सिन उपलब्ध गराउने व्यवस्था छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

कांग्रेसमा समायोजनको सकस, सहमहामन्त्री महत भन्छन्- यसै साता टुंगिन्छ

कांग्रेसमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट गर्छन् र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि। जसका कारण क्रियाशील सदस्यता वितरणको मामिलामा कांग्रेसमा सधैं विवाद हुने गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

२४ घण्टामा थपिए १ हजार १४ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा १ हजार १४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

बारामा कोरोना संक्रमित एक महिलाको मृत्यु

बारामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

ट्रक दुर्घटनामा मृत्यु भएको सबैको परिचय खुल्यो

दार्चुलामा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

मानव अधिकारको अवस्थामा सुधार भएन : आयोग

प्रतिवेदनमा कोभिड–१९ को कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

मह काढ्न रुख चढ्दा एक युवकको मृत्यु

पर्सामा मह काढ्न रुख चढ्दा एक युवकको लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

भरतपुर अस्पताल : बाँडेरै सकियो जग्गा, संरचना बनाउने ठाउँ छैन

भरतपुर अस्पतालका नाममा ३० बिघा ११ कट्ठा छ धुर जमिन  छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

बोक्सीको आरोप लगाउने तीन महिलालाई कैद सजाय

– ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने तीन महिलाले कैद सजाय पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

विभिन्न जिल्लामा भएका दुर्घटनामा नौ जनाको मृत्यु

दार्चुला, काभ्रे, चितवन, झापा र इलाममा भएका छुट्टाछुट्टै दुर्घटनामा नौ जनाको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

६ वर्षमा खाद्य वस्तुको मूल्य सबैभन्दा उच्च

मूल्य वृद्धिबाट विश्वका ४५ देशमा अतिरिक्त दबाब परिरहको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

सगरमाथाको नयाँ उचाइ घोषणा भोलि

नेपाल र चीनका तर्फबाट संयुक्त रुपमा नयाँ उचाइ घोषणा गर्न लागिएको नापी विभागले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

रौतहट बम काण्ड : प्रारम्भिक अनुसन्धानमा महताबले स्वीकारे कसुर

राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए।  
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

रौतहट बम काण्डका आरोपित पूर्वमन्त्री आलमका भाइ महताब भारतबाट पक्राउ

करिब १३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७