बुधबार, भदौ २४, २०८३

समाज

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता आशंका

मोरङको मिक्लाजुङका एक शिक्षकको गोली प्रहारबाट हत्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन तयार, आज उद्घाटन हुँदै

जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवनबाट सेवा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

कैलालीका स्थानीय तहको पहिलो चौमासिकमा खर्च न्यून 

कैलाली जिल्लाका स्थानीय निकायले चालु आर्थिक वर्षको पहिले चौमासिकमा ज्यादै कम खर्च गर्न सकेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

कोरोना संक्रमित कर्मचारीलाई १४ दिन सार्वजनिक बिदा दिने प्रस्ताव कार्यान्वयनमा, निजी क्षेत्रमा पनि लागु हुने

कोरोना संक्रमित कर्मचारी आइसोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदा मान्ने प्रस्ताव कार्यान्व्यनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

देउवालाई धनराजको आग्रह- सर्वदलीय बैठकमा नजानुस्, भ्रष्टाचारविरुद्ध मोर्चा कस्न लागौं

नेपाली का‌ंग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

कैलालीमा ट्रक पल्टिदा चालकसहित चार घाइते, एकको अवस्था गम्भीर

डडेल्धुराको जोगबुढाबाट अत्तरियातर्फ आउँदै गरेको से ७ ख १२९ नम्बरको ट्रक जिल्लाको चुरे गाउँपालिका–६, डुम्रेनीमा पल्टिदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

ट्रयाक्टरको ठक्करबाट घाइते युवतीको उपचारको क्रममा मृत्यु

कैलालीमा भएको दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

प्रहरीकाे ह्याकर्स हन्ट अपरेसनमा तीन जना पक्राउ

सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

देशैभरको अधिकतम तापक्रम घट्यो, कहिलेबाट खुल्नेछ आकाश ?

भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालका अधिकांश भूभागको मौसम धुम्मिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहर विसर्जन गर्न सकिने

अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने 

आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी नेपालले पहिलो पटक मापन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

मुहान विवादले सिँचाइ आयोजना अन्योलमा 

मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

प्रतिष्ठाको लडाइँमा मेस्सी र रोनाल्डो

२०१८ मा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड छोडेर युभेन्टस पुगेसँगै विश्वभरिका फुटबल समर्थकले उनीहरुबीचको खेल हेर्न पाएका थिएनन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

पार्टीभित्र र बाहिरबाट पनि घेरिएका प्रधानमन्त्रीलाई सर्वदलीय बैठकबाट त्राण मिल्ला ?

 प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रैबाट असहयोग रहँदै आएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा जुटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

आज भारत बन्द, तीन बजेसम्म चक्का जाम

किसानको बन्दलाई भारतको विपक्षी दल कांग्रेससहित ११ राजनीतिक दलले समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

कर्णालीमा भेटिए ४९ नयाँ कुष्ठरोगी

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन्
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

राजावादीको आन्दोलन सरकारको अकर्मण्यताको उपज: कांग्रेस 

नेपाली कांग्रेसले सरकारको अकर्मण्यताका कारण सडकमा राजावादीहरू सलबलाएको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष  कैद र रु. सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

मोटरसाइकल चोर पक्रन सादा पोसाकमा ट्राफिक प्रहरी, १४ जनालाई गरियाे कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको हालसम्म मोटरसाइकल चोरी गर्ने १४ जनालाई कारबाही गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

प्रदेश १ का १ लाख ५० हजार बढीलाई जग्गा धनी पूर्जा वितरण गरिने

प्रदेश न १ का १ लाख ५० हजार बढी नागरिकलाई जग्गा धनी पूर्जा वितरण गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७