बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रयाक्टरको ठक्करबाट घाइते युवतीको उपचारको क्रममा मृत्यु

ट्रयाक्टरको ठक्करबाट घाइते युवतीको उपचारको क्रममा मृत्यु

कैलालीमा भएको दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

धनगढी- कैलालीमा भएको दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
 
जिल्लाको धनगढी उप–महानगरपालिका–३ स्थित रिङ्गरोडमा से १ त ९९ नम्बरको ट्रयाक्टर र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल सोमबार एक आपसमा ठोक्दिा १७ वर्षीय मनिषा श्रीमाल घाइते भएकी थिइन् । 

उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

ट्रयाक्टर र चालक सोही ठाउँका ३० वर्षीय सन्जिव रानालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित: Dec 08, 2020| 04:29 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।