मंगलबार, भदौ २३, २०८३

समाज

भारतको दाबीमा नेपालको प्रतिवाद– 'बासमती धान हाम्रो हो'

भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

शनिबारसम्म मौसम बदली हुने

न्यून चापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

अख्तियारको स्टिङ अपरेसनविरूद्ध परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अपरेसन’ विरूद्ध परेको रिटउपर आज पनि संवैधानिक इजलासमा पेशी तोकिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

‘वर्ल्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत

वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

छात्रवृत्तिमा पढेका चिकित्सक चार दिनभित्र अस्पताल नगए कारबाही गरिने 

सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

अझै शुरु भएन धुलिखेल-सूर्यविनायक सडक विस्तार

काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

लोकसेवाले माग्यो ५१३ जना शाखा अधिकृतका लागि आवेदन

लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृतका लागि आवेदन माग गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार युवाको मृत्यु

पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

भ्रष्टाचारविरुद्धको दिवसमा प्रधानमन्त्रीको सन्देश- 'सबै कुरामा भ्रष्टाचार नदेखौं '

हरेक कुरामा भ्रष्टाचार देख्ने प्रवृतिले  सार्वजनिक पदाधिकारीहरु काम गर्नबाट हतोत्साही भएको भन्दै यस्ता कुरामा ख्याल गर्न प्रधानमन्त्रीले अपिल गरेका हुन् । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

आज भ्रष्टाचारविरुद्धको दिवस, अख्तियारमै अल्झिए ठूला काण्ड

हरेक वर्ष भ्रष्टाचारविरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन्। तर, भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

विप्लव समुहका नेता अनिल शर्मा दशौँपटक पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो

नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

इलामको नयाँ गन्तव्य पानीटार

०३९ सालबाट उत्पादन सुरु भएपछि यहाँका साना डाँडाहरु चियाका बुट्टाले ढाकिन थाले। अहिले यहाँका साना–साना थुम्का कन्यामभन्दा राम्रो देखिने पर्यटक बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

इमान्दार रिक्सा चालक, जसले फर्काए भेटेको ७ लाख

नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

नदीजन्य पदार्थको नियमन गर्न छुट्टै निकाय र कानुन ल्याइने

सरकारले नदीजन्य पदार्थको उत्खनन, संकलन, उपयोग, बिक्री-वितरण र उद्योग सञ्चालनका लागि अधिकार सम्पन्न निकाय गठन गरी छुट्टै कानुन निर्माण गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

नेकपामा देखिएकाे समस्याको समाधान स्थायी कमिटीबाट गर्नुपर्छ : शंकर पाेखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटी बैठकबाट खोजिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

प्रधानाध्यापक श्रेष्ठ हत्या प्रकरण : घटनाकाे जिम्मा लिँदै विप्लव समूहले भन्यो- प्रतिकारका क्रममा मृत्यु भएको हो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची-कोशी ब्यूरोले विज्ञप्ति जारी गर्दै प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको जनाएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

प्रधानाध्यापककाे हत्यापछि त्रसित छन् बर्खेवासी, भन्छन्- असुरक्षित भयाैं

घटनाको अनुसन्धान गर्न र वास्तविकता पत्ता लगाउन खटाइएका प्रहरी टोली जोखिम मोलेर ट्रयाक्टरमा लगभग साढे ८ घण्टापछि घटनास्थल पुगेको थियो। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

यसरी नापियो सगरमाथाको उचाइ

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ। देशकाे स्वाभिमान बढाउने सगरमाथाकाे उचाइ कसरी नापियाे त ?
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम हट्दै गएका छन् : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

नुर हुसैन : जसको तस्बिरले बंगलादेशी तानाशाह झुक्न बाध्य भए

नुरको अनुहारमा नारा लेखेको कुरा सम्झिँदा इकराम भावुक हुन्छन्। भन्छन्, त्यो मेरो सबैभन्दा राम्रो हेन्डराइटिङ थिएन तर मैले लेखेको अहिलेसम्मकै राम्रो कुरा थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७