मंगलबार, भदौ २३, २०८३

समाज

कांग्रेसद्वारा शिक्षक हत्याको निन्दा र भर्त्सना

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भर्त्सना गर्दै दोषीलाई कडा कानुनी कारवाहीको माग गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

अमेरिकामा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

अमेरिकामा कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

प्रदेश २ : किन बढ्यो संघ र प्रदेशबीच मतभिन्नता

जनकपुरधामस्थित विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले संघ सरकारसँग सबैभन्दा राम्रो सम्बन्ध प्रदेश २ सँग नै रहेको दाबीसहितको अभिव्यक्ति दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

विराटनगरका दुई मानवअधिकारकर्मी सम्मानित 

विराटनगरमा दुई मानवअधिकारकर्मी सम्मानित भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

कांग्रेस पदाधिकारी बैठक : सरकारविरुद्धको प्रदर्शन प्रभावकारी बनाउन जिल्ला सभापतिहरुलाई निर्देशन

प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गते ७७ वटै जिल्लामा हुने सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

‘६ महिनामा ६ जनाको प्रहरी हिरासतमा मृत्यु’

एम्नेस्टी इन्टरनेसनल नेपालले विगत ६ महिना अवधिमा कम्तीमा छ जना व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

बिरामी बोलाउँदै वीर अस्पताल 

चिकित्सका विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कोभिड र ननकोभडि सबै प्रकारका बिरामीलाई  अस्पतालको  सेवा लिनका लागि आह्वान गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

उल्कावर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने

मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

शिक्षक हत्याको विरोधमा मोरङका सबै विद्यालय बन्द

मोरङका सबै विद्यालय बिहीबार (आज) बन्द भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

अब ६० वर्ष नाघेका पत्रकारलाई मासिक चार हजार पेन्सन

नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

मृत्युअघि पूर्वराजदूत लामाले श्रीमतीलाई लेखेका थिए- बिन्ती, मेरो काजक्रियामा तिमी सामेल नहुनु !

उनले स्टाटसको अन्तिममा लेखेका छन्– 'यदि कथम् म मरे, मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !'
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

कोरोनाबाट दैलेखका ८७ बर्षे पुरुषको सुर्खेतमा मृत्यु

कोरोना संक्रमणबाट आज (बिहीबार) सुर्खेतमा एक जना मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

सिमकोट गाउँपालिकाले माग्यो प्रदेशसँग १८ हजार स्याउका बिरुवा 

हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

मनकामना केबुलकार मंसिर २८ देखि सञ्चालनमा आउने

कोरोनाको महामारीसँगै नौ महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

मन्दिर खोल्ने अघिल्लो दिन पशुपतिमा क्षमा पूजा गरिने

मन्दिर खोल्ने अघिल्लो दिन मङ्सिर ३० गते पशुपतिमा क्षमापूजा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

हत्याको अभियोग लागेकी महिला १३ वर्षपछि पक्राउ 

हत्यामा संग्लन भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

लोकसेवाले लिएको परिक्षामा सहभागी आठ नक्कली परीक्षार्थी पक्राउ

लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

‘सगरमाथा अझै अग्लिन्छ’  

इन्डियन प्लेट प्रत्येक वर्ष चार सेन्टिमिटरका दरले टिब्बेटियन प्लेटतर्फ सरिरहेकोे छ। अध्ययनअनुसार इन्डियन प्लेट हरेक वर्ष दुई सेन्टिमिटर टिब्बेटियन प्लेटभित्र घुस्ने गरेको छ। यही कारण पहाड र हिमालहरुको उचाइ बढ्ने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

कोरोना संक्रमणबाट पूर्वराजदूत लामाको मृत्यु 

दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

‘मिर्गौला बचाउ अभियान’ चलाउँदै काठमाडौं महानगर

 काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७