मंगलबार, भदौ २३, २०८३

विराटनगरका दुई मानवअधिकारकर्मी सम्मानित 

विराटनगरमा दुई मानवअधिकारकर्मी सम्मानित भएका छन्। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

विराटनगर- विराटनगरमा दुई मानवअधिकारकर्मी सम्मानित भएका छन्। 

७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा योगदान पुर्‍याएका मणिकुमार अर्ज्याल र विष्णु शर्मा पन्तलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सम्मानित गरे।

बिहीबार मानव अधिकार सञ्जाल विराटनगर र महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा भएको कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो।

सञ्जालले हरेक वर्ष दिवसका अवसरमा २ जना मानवअधिकारकर्मीलाई सम्मानित गरिएको महिला मानवअधिकार रक्षक सञ्जालकी प्रदेश संयोजक मन्जिता उपाध्यायले बताइन्।

प्रकाशित: Dec 10, 2020| 09:01 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।