शिक्षक श्रेष्ठमाथि चन्द समूहले लगाएको आरोप पनि तत्कालीन माओवादीले सर्वसाधारणको हत्यापछि दिने कारण जस्तै छ, ‘सुराकी गरेको र आफ्ना नेतालाई पक्राउन सहयोग गरेको।’
श्रीमतीलाई एसिड आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय जनकपुरले २ जनाविरुद्ध जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएको छ।