मंगलबार, भदौ २३, २०८३

उपत्यकामा ५०७  कोरोना संक्रमित थपिए 

काठमाडौँ उपत्यकामा बुधबार थप ५०७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– काठमाडौँ उपत्यकामा बुधबार थप ५०७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३९ जना र ललितपुरमा ७५ जनामा संक्रमण पुष्टि भएको हो। 

हाल काठमाडौंमा ४ हजार ७८१ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ४५३ र  ललितपुरमा ९४० सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। 

त्यस्तै काठमाडौंमा ४२४, भक्तपुरमा ९६ र ललितपुरमा १२५ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५४ जना कोरोना संक्रमित थपिएका छन्।
 

प्रकाशित: Dec 09, 2020| 10:57 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।