मंगलबार, भदौ २३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, भदौ २३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
कोरोना अपडेट : सबै प्रदेश र जिल्लाको विवरण
नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६३७ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
टी–२० शृंखलामा अष्ट्रेलियाको सान्त्वना जित, सिरिज भारतलाई
अष्ट्रेलियामा जारी तीन खेलको टी–२० सिरिजमा आयोजक अष्ट्रेलियाले सान्त्वना जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
छात्रवृतिमा अध्ययन गरेका डाक्टर पाँच दिनभित्र तोकिएको ठाउँमा जानुपर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा एमडी, एमएस र एमडीएस अध्ययन गरेका डाक्टरलाई तोकिएको ठाउँमा पाँच दिनभित्र जान निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
हात बाँधेर धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा भेटियो शिक्षकको शव
मोरङमा आज बिहान अपहरण गरिएका शिक्षकको घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरिएको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
जग्गाको कित्ताकाटमा सर्वोच्चको रोक
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गाको कित्ताकाट खुला गर्ने सरकारी निर्णयमा रोक लगाउने आदेश सुनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
पर्यटक बोलाउन ‘जाऊँ है पोखरा’ अभियान
मंसिर २४ देखि २७ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत जनकपुर, पर्सा, वीरगन्ज, विराटनगर र चितवनलाई समेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
काठमाडौं उपत्यकामा ५९४ कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६३ जना महिला र ३३१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
५८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर
मंगलबार नेपालभर ४१२ जना कोरोना संक्रमित आईसियू तथा भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
देशभर १२ हजार ६८६ जना सक्रिय कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
राजसंस्था र हिन्दू राष्ट्रबारे सर्वदलीय बैठक राख्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री दीपक बोहोराले अहिले भइरकेको सडक आन्दोलनमा पार्टीको नैतिक समर्थन रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
सरकारकै कारण सडकमा असन्तुष्टि देखियो : विपक्षी दल
दलहरुले संविधानमा आवश्यक सुधार र संशोधन गर्दै जानुपर्ने, गलत काम गर्न नहुने, भ्रष्टाचार र विभेद अन्त्य गर्नुपर्ने सुझाव दिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
सर्वोच्च शिखरले पायो नयाँ उचाइ
सर्वोच्च शिखर सगरमाथाकाे नयाँ उचाइ घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
सगरमाथाकाे नयाँ उचाइ घोषणा कार्यक्रम (LIVE)
सगरमाथाकाे नयाँ उचाइ घोषणा कार्यक्रम (LIVE)
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
कोरोना भ्याक्सिन पाउने विश्वकै पहिलो महिलाले भनिन्– विशेष महसुस भएको छ
उत्तरी आयरल्यान्डमा कोरोना विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
अख्तियार कर्णालीमा भ्रष्टाचारका १९० उजुरी, धेरैजसोमा मन्त्री र सांसद जोडिए
उजुरीमध्ये ३३ वटामात्रै फर्छ्योट भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
उखुकाे मूल्य प्रतिक्विन्टल ८० रुपैयाँ बढाउन किसानको माग
जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम गर्न माग गरेका हुन् ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
बिरामी नै बिरामीले भरियो चितवन कारागार
उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
बालुवाटारमा सर्वदलीय बैठक जारी, देउवा भने बाहिरिए
प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
बालुवाटारमा सर्वदलीय बैठक सुरु
प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७
1218
1219
1220
1221