बुधबार, भदौ २४, २०८३

कोरोना अपडेट : सबै प्रदेश र जिल्लाको विवरण

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६३७ पुगेको छ। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६३७ पुगेको छ। 

यस्तै दुई लाख ४३ हजार ३७७ जना कोरोना संक्रमित भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या दुई लाख २९ हजार ५४ जना छन्। 

आजसम्म १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो २४ घण्टामा मात्र २३ जनाको निधन भएको छ।

जिल्लागत रुपमा संक्रमित, मृत्यु र उपचाररतकाे विवरण

प्रकाशित: Dec 08, 2020| 12:19 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।