बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटी बैठकमा आफ्नो प्रस्तावको व्याख्या गर्दै अध्यक्ष दाहाल

स्थायी कमिटी बैठकमा आफ्नो प्रस्तावको व्याख्या गर्दै अध्यक्ष दाहाल

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।

बैठक सुरु भएलगत्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावबारे बोलिरहेका छन्। 

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छैनन्। 

स्थायी कमिटी बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्ताव (आरोपपत्र) बारे छलफल हुने कार्यसूची छ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले आजका लागि बैठक तय गरेको थियो।
 

प्रकाशित: Dec 06, 2020| 09:42 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।