बुधबार, भदौ २४, २०८३

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली गएनन् 

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ। 

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छैनन्। आजको बैठकमा ओली सहभागी नहुने उनका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए

बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्ताव (आरोपपत्र) बारे छलफल हुने कार्यसूची छ। यसअघि शनिबार बसेको सचिवालय बैठकले आजका लागि बैठक तय गरेको थियो।

 

प्रकाशित: Dec 06, 2020| 08:00 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।