बिहीबार, भदौ २५, २०८३

सुर्खेतमा 'राजा आऊ, देश बचाऊ' (फोटोफिचर)

सुर्खेतमा स्वतन्त्र नागरिक संघर्ष समितिको  आयोजनामा राजावादीले  प्रदर्शन गरेका छन्। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

सुर्खेत-  सुर्खेतमा स्वतन्त्र नागरिक संघर्ष समितिको  आयोजनामा राजावादीले  प्रदर्शन गरेका छन्। 

वीरेन्द्रनगर–८ कालिञ्चोकबाट सुरु भएको र्‍यालीका सहभागीले ‘गणतन्त्र धोका हो', 'हाम्रो राजा हाम्रो देश..',  'राजा आउ देश बचाउ’ जस्ता नारा लगाएका थिए।

उनीहरुले राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको माग गरेका छन्। र्‍याली दैलेख रोड, मंगलगढी चौक, मुख्यबजार, वीरेन्द्रचौक, भैरवस्थानहुँदै पीपलचौतारीमा पुगेको थियो।

 

प्रकाशित: Dec 03, 2020| 09:50 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।