मंगलबार, भदौ २३, २०८३

समाज

भण्डारण क्षमता कमजोर, कुन खोप ल्याउने अन्योल

हाम्रो देशमा कहिले खोप आउला वा कुन खोप ल्याउने निर्क्याेल छैन। खोप ल्याएपछि पनि भण्डारण क्षमता र तालिम प्राप्त जनशक्ति पर्याप्त छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रचण्ड र माधव नेपाल पनि हुतीहारा हुन्, जनमतको अपमान गरे : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल हुतीहारा भएकाले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको हिम्मत गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटनविरुद्ध वीरगन्जमा नेकपाको प्रदर्शन

संसद् विघटनको विरोधमा आइतबार वीरगन्जमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने, केन्द्रीय कमिटीले अनुशासनको कारबाही गर्ने

सत्तारुढ दल नेकपाले प्रधानमन्त्रीले चालेको पछिल्लो कदमका विरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानमन्त्रीले गरे सुरक्षा अधिकारीसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका उच्च अधिकारीबीच मुलुकुको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीलाई सडकबाटै ठेगान लगाइन्छ : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले संविधान र व्यवस्थामाथि कुठराघात गर्ने राष्ट्रपति र प्रधानन्त्रीलाई सडकबाटै ठेगान लगाएरै छोड्ने चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

‘ओली लोकतन्त्रका लागि लडेका होइनन्, बाली लगाएर खाने बेला भाग खोसेका हुन्’

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध विराटनगरमा नेपाली कांग्रेस, नेकपा कार्यकर्ता र विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

चुनाव एकै चरणमा गर्न निर्वाचन आयोगको सुझाव

निर्वाचन आयोगले मध्यावधि निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली सहभागी छैनन्

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

ओलीलाई पार्टीबाट निष्कासन गर : युवा संघ धनुषा

नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन युवा संघ धनुषाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन माग गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

चुनावबारे आयोगसँग छलफल थाले प्रधानमन्त्रीले

प्रधानमन्त्री केपी ओलीले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै यसबारे निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल थालेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

ओलीले गुण्डाहरुको ग्याङ चलाइरहेका छन् : यादव

नेकपाका नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभन्दा पनि गुण्डाहरुको ग्याङ चलाइरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कांग्रेस पदाधिकारी बैठक : प्रधानमन्त्रीको कदम निन्दनीय, केन्द्रीय समितिबाट थप रणनीति तय गर्ने

आइतबार प्रधानमन्त्री ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदमको निन्दा गरेको हो।  
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

धनगढी : ओलीपक्ष कार्यकर्ता होटेलमा, इतरपक्ष सडक प्रदर्शनमा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि धनगढीमा दुईवटा फरक दृष्य देखिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

दाहाललाई प्रधानमन्त्री बनाउने ९० सांसदको प्रस्तावपछि ओलीद्वारा संसद् विघटन सिफारिस

नेकपाका ९० जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरे।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

२४ घण्टामा थपिए ५८८ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बैठक संसद् विघटन, मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा आगामी रणनीति बनाउने विषयमा बैठक केन्द्रीत हुने बताइएको छ।  
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

सात मन्त्रीले राजीनामा दिए 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रतिनिधिसभा विघटनको प्रतिवाद गर्न जसपाको आह्वान

जनता समाजवादी पार्टी जसपाले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमको प्रतिवाद गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७