सोमबार, भदौ २२, २०८३

समाज

एमाले ब्युँताउने तयारीमा ओली !

नेकपा स्थायी कमिटीले अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दल गठनको तयारीमा जुटेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ओलीको जनताविरोधी कार्यले पार्टी एकतालाई भत्काउन सक्दैन : दाहाल

दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपाको एकतालाई तात्त्विक असर नपर्ने बताएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ओली निकट सांसदहरुको भेला बालुवाटारमा, गृहमन्त्री थापा छुट्टै परामर्शमा

प्रधानमन्त्री केपी ओली पक्षीय सांसदहरुको भेला बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

आज ८ सय वर्षपछि बृहस्पति र शनि पृथ्वीको सबैभन्दा नजिक आउने 

करिब ८ सय वर्षपछि आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिने भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

सुदूरपश्चिममा फेरि छाउगोठ भत्काउने अभियान शुरु

सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

संसद् विघटनपछि दलहरु सक्रिय, कांग्रेसले बोलायो सर्वदलीय बैठक 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समुह छुट्टा छुट्टै छलफलमा जुटेका छन् भने प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक डाकेको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने सेनाको चेतावनी 

आयोजनाको डिपिआर बनाउने जिम्मा लिएको कन्सल्ट्यान्टले नै सेनालाई सम्झौताअनुसार पैसा भुक्तानी नदिएको नलगाड जलविद्युत् आयोजनाले जनाएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

देशभरको अधिकतम तापक्रम घट्यो, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको छ । आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीको बीचमा रहने महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

प्रहरीले नष्ट गर्‍याे २७० बिघाको गाँजा खेति 

मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती प्रहरीले पाँच चरणमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

झुलाघाट नाकामा आवतजावत खुकुलो

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

बालुवाटारमा ओली पक्षका सांसदको भेला, संसद् भवनमा रणनीति तय गर्दै दाहाल-नेपाल समूह

विभाजनको संघारमा रहेको सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार आ-आफ्नो पक्षका सांसदहरुको बैठक राखेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

संसद् विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानमन्त्रीले आफू निकटका सांसदहरूलाई बोलाए बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका सांसदहरूलाई बालुवाटार बोलाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

तीन दलले संसद् विघटनको संयुक्त रूपमा प्रतिवाद गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको संयुक्त रूपमा प्रतिवाद गर्ने सहमति गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

बहुमत पाउँदा सत्तामा सधैं किचलो, निशानामा संसद्

बालुवाटारबाट कुन बेला सिफारिस आउला र हस्ताक्षर धस्काउँला भनेर कलमको बिर्को खोलेर कुरे झैैं राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै संसद् विघटन गरिन् र मध्यावधि चुनाव घोषणा गरिदिइन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटनकाे विराेध गर्दै प्रधानमन्त्रीकाे पुत्ला दहन (फाेटाे फिचर)

संसद् विघटन भएपछि देशका विभिन्न ठाउँमा विरोधका कार्यक्रमहरू भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रदेश सरकारलाई सुविधा सम्पन्न कोभिड अस्पताल हस्तान्तरण

प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कम्युनिस्ट पार्टी सत्ता सञ्चालन गर्न असक्षम : कांग्रेस

'विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको सरकारले जनादेशको अपमान गरेको छ।’
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

२०६२–०६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने पुष्टि भयो : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७