आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनकाे विराेध गर्दै प्रधानमन्त्रीकाे पुत्ला दहन (फाेटाे फिचर)

संसद् विघटनकाे विराेध गर्दै प्रधानमन्त्रीकाे पुत्ला दहन (फाेटाे फिचर)

संसद् विघटन भएपछि देशका विभिन्न ठाउँमा विरोधका कार्यक्रमहरू भएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, पुस ५, २०७७

काठमाडौं। संसद् विघटन भएपछि देशका विभिन्न ठाउँमा विरोधका कार्यक्रमहरू भएका छन्। 

National life

संसद् विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शन गरिएकाे छ। 

यसै क्रममा प्रदर्शनकारीले काठमाडौंको संसद् भवन आगाडि र प्रदर्शनी मार्गमा प्रधानमन्त्रीको पुत्ला जलाएका छन्। 

kumari

प्रकाशित: Dec 20, 2020| 12:55 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।