मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले आफू निकटका सांसदहरूलाई बोलाए बालुवाटार

प्रधानमन्त्रीले आफू निकटका सांसदहरूलाई बोलाए बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका सांसदहरूलाई बालुवाटार बोलाएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका सांसदहरूलाई बालुवाटार बोलाएका छन्। 

दाहाल–नेपाल पक्षले आफू निकटका सांसद बोलाएसँगै ओलीले पनि आफू निकटका सांसदहरूलाई छलफलका लागि बोलाएका हुन्। 

छलफलका लागि भोलि (सोमबार) बिहान ९ बजे सांसदहरूलाई बोलाइएको सांसद निरु पालले जानकारी दिइन्। 

यता दाहाल-नेपाल समूहले पनि विघटित प्रतिनिधि सभाका सांसद र राष्ट्रिय सभाका सदस्यहरूको संयुक्त बैठक  भोलि नै संसद भवनमा बोलाएको छ।

प्रकाशित: Dec 20, 2020| 14:28 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।