काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संविधान र व्यवस्थामाथि कुठराघात गर्ने राष्ट्रपति र प्रधानन्त्रीलाई सडकबाटै ठेगान लगाएरै छोड्ने चेतावनी दिएका छन्।
आइतबार संसद् विघटन र मध्यावधि निर्वाचन घोषणा भएपछि कांग्रेस काठमाडौंले गरेको विरोध सभामा बोल्दै थापाले यस्तो चेतावनी दिएका हुन्।