सोमबार, भदौ २२, २०८३

समाज

 धोबीघाटमा मोटरसाइकलकाे ठक्करबाट  युवकको मृत्यु

बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

कोरोना संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन

नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ५ गते साढे ३ बजे नै दर्ता

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अविश्वासको प्रस्ताव पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको प्रस्ट पारेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

नेकपा ओली समूहका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन केन्द्रीय नेताहरु सातै प्रदेशमा

सत्तारुढ दल नेकपा केपी ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

रघुवीर महासेठ : हिजो दाहाल समूहको बैठकमा, आज ओली समूहको वक्ता

नेकपा स्थायी कमिटी सदस्य रघुवीर महासेठले केही घण्टामा खेमा परिवर्तन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ सुरु

संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

पर्साका ८० हजार वृद्धवृद्धालाई न्यानोमा राखिँदै

पर्सामा ८० हजार वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्न लागिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

पार्टीको आधिकारिकताका लागि नेकपा अध्यक्ष दाहाल–नेपाल निर्वाचन आयोग जाँदै

आफू नेतृत्वको समूह वैधानिक भएको हस्ताक्षर सहित नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाल समूह आज (बुधबार) निर्वाचन आयोग जाने भएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

संसद् विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा रिटहरूको प्रारम्भिक सुनुवाइ सुरु भएको हो । 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

सुर्खेतका १८ डेरी उद्योग मापदण्ड विपरीत, बिक्रीवितरणमा रोक

 सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

आठ महिनापछि आउन थाले पर्यटक

आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार दिउँसो १ बजे बस्ने भएको छ।  केन्द्रीय सदस्यले बोल्ने क्रम जारी बाँकी नै रहेकाले बैठक पुनः बस्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

मुख्यमन्त्री भट्ट र नेकपा अध्यक्ष दाहालबीच आज भेटवार्ता हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता तय भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

लागुऔषध नियन्त्रण गर्ने अभियानमा वाग्मती प्रदेश प्रहरी  

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

कर्णालीमा पूर्वमाओवादीका दुई सांसद् ओली क्याम्पमा, अब कांग्रेस निर्णायक 

कांग्रेसलाई साथमा लिए खण्डमा दुबै पक्षले सरकार सञ्चालन गर्न सक्नेछन् । यद्यपी कांग्रेसले भने अहिले नै सरकार गठनबारे केही बोल्न नमिल्ने बताएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

नेकपा ओली समुहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने 

दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत ओली समुहले जनाएको छ । 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

संसद विघटन विरुद्ध परेको रिटमा आज सुनुवाइ हुने 

सर्वोच्च अदालतले संसद विघटन विरुद्ध दायर रिट निवेदनमाथि आजबाट सुनुवाई गर्ने भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

प्रेम विवाह गरेको तीन दिनमै दाजुले गरे बहिनीको हत्या

आफैले रोजेको केटासँग प्रेम विवाह गरेपछि साकेला गाउँपालिका १ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

अविश्वास प्रस्तावकोे निर्णय भएको छैनः कांग्रेस 

नेपाली कांग्रेस संसदीय दल गण्डकीले अहिले नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुनै निर्णय नभएको बताएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

विभाजित नेकपाको संसदीय दलको नेता बन्दै दाहाल

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७