सोमबार, भदौ २२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ २२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
छोरी बलात्कारको कसुरमा बाबुलाई जन्मकैद
जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
सडकमा भेटिएका दुई बङ्गलादेशीलाई परिवारमा पुनःमिलन गराइँदै
चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन विताइरहेको अवस्थामा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई बुधबार स्वदेश फर्काइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
बलात्कारको मुद्दामा तत्कालिन राजपाका नेतालाई १० वर्ष कैद
बलात्कार र ठगी गरेको मुद्दामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष जेल चलान भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
रोग निको हुने विश्वासले तातोपानी कुण्डमा स्थानीयको घुइँचो
हिउँदको याम सुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासीको घुइँचो लाग्ने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने
जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
चिनियाँ राजदूतले भेटिन् राष्ट्रपति
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
चितवनमा एक कैदीको मृत्यु
कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
प्रदेश १ : १०० जना संक्रमणमुक्त, ६३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०० जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
नेपालमा कम्युनिस्ट : अनायास एकता, अनायासै विभाजन
नेपाल कम्युनिस्ट पार्टी स्थापना कालदेखि नै विवाद र विग्रहको भुमरीमा छ। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास नियाल्दा प्रस्ट हुन्छ– यसमा ‘विभाजन’ नियमित प्रक्रिया हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
बेलायतबाट नेपाल आउन रोक
नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
ओलीलाई पार्टीबाट निष्कासन गरेपछि नेकपा अध्यक्षले भने– सच्चिएर आउनुहुन्छ भने उचित स्थान दिन्छौं
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केपी ओली सच्चिएर आए पार्टीमा स्थान दिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
महेश बस्नेतले भने– राष्ट्रपतिको कदम अदालतले उल्टाउने भ्रम नपाल्नुस्
नेकपाका नेता महेश बस्नेतले पार्टीभित्र पूर्वमाओवादी नेताहरु गलगाँड र ट्युमर भइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
नेकपाको अध्यक्षमा माधव नेपाल
सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहले पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
केपी ओली नेकपाको अध्यक्षबाट निष्कासित
सत्तारुढ दल नेकपाको दाहाल–नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही भन्दै पार्टीबाट निष्कासन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
दाहाल–नेपाल समूहमा ३१५ केन्द्रीय सदस्य
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा ३१५ जना केन्द्रीय सदस्य भएको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
देउवानिकट केन्द्रीय सदस्यहरुले भने- चुनावको स्वागत गरौँ
नेपाली कांग्रेसकोे केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरुले चुनावको स्वागत गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
नेकपा सांसदद्वारा संसद् विघटनविरुद्ध रिट दर्ता, बुधबार पेसी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्ले संसद विघटन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
न्यून गुणस्तरका औषधि फिर्ता गर्न विभागको निर्देशन
औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बजारमा भेटिएपछि फिर्ता गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
खतिवडा अमेरिकाको राजदूत नियुक्त
पूर्व अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राजदूत नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
२४ घण्टामा थपिए ७२२ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
1187
1188
1189
1190