सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई पार्टीबाट निष्कासन गरेपछि नेकपा अध्यक्षले भने– सच्चिएर आउनुहुन्छ भने उचित स्थान दिन्छौं

ओलीलाई पार्टीबाट निष्कासन गरेपछि नेकपा अध्यक्षले भने– सच्चिएर आउनुहुन्छ भने उचित स्थान दिन्छौं

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केपी ओली सच्चिएर आए पार्टीमा स्थान दिने बताएका छन्।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केपी ओली सच्चिएर आए पार्टीमा स्थान दिने बताएका छन्। 

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेपछि दाहालले यस्तो बताएका हुन्।

‘हामीले उहाँलाई अनुशासनको कारवाही गरेर पार्टी अध्यक्षबाट हटाएका छौं। तर उहाँ सच्चिएर आउनुहुन्छ भने स्थान दिन्छौं।’ उनले भने। 

बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई आजकै मितिबाट लागू हुने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको हो।

ओलीलाई हटाउने प्रस्ताव बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले गरेका थिए। 

प्रकाशित: Dec 22, 2020| 12:04 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।