सोमबार, भदौ २२, २०८३

चिनियाँ राजदूतले भेटिन् राष्ट्रपति

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरेकी छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरेकी छन्। 

भेटमा भएकाे कुराकानीबारे केही खुलेको छैन।

स्रोतका अनुसार उनीहरूबीच ६:५० देखि ७:५५ बजेसम्म भेटवार्ता भएको थियो। 

नेकपाका दुई पक्ष औपचारिकरूपमा छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक गरेका बेला यो भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। 

दाहाल–नेपाल समूहले आज केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाई माधव नेपाललाई पार्टी अध्यक्ष बनाएको छ।
 

प्रकाशित: Dec 22, 2020| 15:16 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।