सोमबार, भदौ २२, २०८३

जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने

जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम गर्ने भएको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम गर्ने भएको छ। 

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघर्षका कार्यक्रमहरू गर्ने निर्णय गरेको हो। 

विरोध कार्यक्रमअन्तर्गत पुस १० गते विभिन्न जिल्लाका प्रमुख स्थानहरूमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, ११ गते जिल्ला सदरमुकामलगायत विभिन्न ठाउँमा मसाल जुलुस गर्ने र १२ गते काठमाडौंलगायतका विभिन्न स्थानमा जनप्रदर्शन गरिने जसपाले जनाएकाे छ।

प्रकाशित: Dec 22, 2020| 15:37 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।