सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सांसदद्वारा संसद् विघटनविरुद्ध रिट दर्ता, बुधबार पेसी 

नेकपा सांसदद्वारा संसद् विघटनविरुद्ध रिट दर्ता, बुधबार पेसी 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्ले संसद विघटन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्ले संसद विघटन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। 

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै चार जना सांसदले बदरको माग गरी मंगलबार रिट दर्ता गराएका हुन्। 

संसद् विघटन खारेजीको माग गर्दै यसअघि सर्वोच्चमा ११ वटा रिट परेका छन्। 

अदालतको मुद्दा शाखाले दिएको जानकारीअनुसार ११ वटा रिट बुधबार पेसीमा चढ्ने छन्। 

संवैधानिक इजलासका लागि दर्ता भएको एउटा रिटको भने शुक्रबार, १० गते पेसी तोकिने छ। 

प्रकाशित: Dec 22, 2020| 10:55 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।