आइतबार, भदौ २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
प्रतिनिधिसभा विघटनको नजीर बस्नु हुँदैन : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनको नजीर बस्नु मुलुकको लागि घातक हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
रुपन्देहीमा माघी महोत्सव
माघी पर्वको अवसरमा रुपन्देहीमा माघी महोत्सव सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
असुरक्षित भएको भन्दै जुनीचाँदे गाउँपालिकाका कर्मचारीले मागे सामूहिक सरुवा
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कार्यरत सबै कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु
सप्तरीमा साँढेको आक्रमणबाट वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
निर्वाचनको टुंगो छैन, आयोग र सुरक्षा निकायले थाले तयारी
प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचन हुने वा नहुने अन्योल छ। राज्यका निकाय भने निर्वाचनको तयारीमा जुटिसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
१ माघमा भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ माघमा भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल
बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
नियमित हाजिर नगरेपछि वीर अस्पतालले कर्मचारीको तलब रोक्यो
नियमित रुपमा हाजिर नगरेको भन्दै वीर अस्पतालले कर्मचारीको तलब रोक्का गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
उपप्रधानमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा रहेका मन्त्रीहरुलाई कालो झण्डा देखाउने क्रम बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
‘ओलीजी सच्चिएर आउनुस् नत्र पछुताउन पर्ला’
‘किचलो हामीले खडा गरेका होइनौं, केपी ओलीले नै हो खडा गरेको हो,’ उनले भने, ‘अहिले देशको यस्तो अवस्था आउनमा उहाँ नै मुख्य जिम्मेवार हो।’
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
साइकल र्यालीमार्फत राष्ट्रिय एकता सन्देश
२९९ औं राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आरुबारीमा साइकल र्याली आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
सरकारविरुद्धको आन्दोलनमा सहभागिता बढाउन कांग्रेसले प्रविधिको प्रयोग बढाउने
संसद् विघटनविरुद्ध भइरहेको देशव्यापी प्रदर्शनमा सहभागिता बढाउन नेपाली कांग्रेसले सूचना प्रविधिको उपयोग बढाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
सेल्फी ठूलो कि ज्यान?
मानिसलाई जीवनको मूल्यबारे थाहा हुन आवश्यक छ। मानिसका लागि सेल्फी र सामाजिक सञ्जालभन्दा जीवित रहनु ठूलो कुरा हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
तराईका विमानस्थलमा हवाई उडान प्रभावित
हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट हेर्दाहेर्दैमा, पेसी ११ माघमा
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरे : दाहाल
राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरेको खुलासा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
संवैधानिक आयोगहरूमा भएका नियुक्ति सच्याउन माग
संवैधानिक आयोगहरूको विभिन्न पदमा भएका नियुक्ति सच्याउन जवाफदेहिता निगरानी समितिले माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
संसद् पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छ : श्रेष्ठ
नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनर्स्थापना नभएसम्म सडक संघर्ष जारी रहने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
राजा ज्ञानेन्द्रले गराएजस्तो चुनाव जसपालाई मान्य छैन : अध्यक्ष यादव
नता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले तानाशाही सरकारविरुद्ध नेपाली कांग्रेससँग एकताबद्ध भएर आन्दोलन गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
1145
1146
1147
1148