भारतीय टेलिभिजन च्यानल जि न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथा क्षेत्रको कालापत्थर पुगेर सगरमाथामा भारतले दाबी गर्नुपर्छ भनेर गरेको टिप्पणी अहिले विवादको घेरामा छ।
मोरङमा झण्डै २ लाख जनाले स्वास्थ्य बीमा गरेका छन्। स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक वर्षको अवधिमा १ लाख ९१ हजार ४८९ जनाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड, मोरङले...
लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ। यसले थारू समुदायमा सदीयौंदेखि चल्दै आएको लोकतान्त्रिक पद्धतिलाई पनि बिम्बित गर्दछ।