आइतबार, भदौ २१, २०८३

थप ४४५ जनामा कोरोना संक्रमण, मृतकको संख्या १,९३७

पछिल्लो २४ घण्टामा देशभर ४४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५४ पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार १४३ पुगेको छ। 

संक्रमण पुष्टि भएकामध्ये दुई लाख ५९ हजार ७७२ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना मुक्त भएका छन् भने पाँच संक्रमितको मृत्यु भएको छ। 

हालसम्म कोरोना संक्रमित मृतकको संख्या एक जार ९३७ पुगेको छ। बुधबार सक्रिय संक्रमितको संख्या चार हजार ४३४ रहेको रहेको छ।
 

प्रकाशित: Jan 13, 2021| 10:45 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।