आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्य सरुवा रोगका बिरामीको उपचार सेवा पुनः सञ्चालन गर्दै शुक्रराज अस्पताल

अन्य सरुवा रोगका बिरामीको उपचार सेवा पुनः सञ्चालन गर्दै शुक्रराज अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले अन्य सरुवा रोगका बिरामीको उपचार पुनः सञ्चालन गर्ने भएको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले अन्य सरुवा रोगका बिरामीको उपचार पुनः सञ्चालन गर्ने भएको छ। 

नेपालमा कोरोना संक्रमण फैलिएसँगै अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको मात्रै उपचार गर्दै आएको थियो।

अस्पतालले माघ ४ गतेदेखि कोभिड बाहेकका बिरामीको पनि उपचार गर्न लागेको जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा कार्यसञ्चालन केन्द्रले अस्पताललाई कोभिड तथा ननकोभिड दुवै अवस्थाका बिरामीको उपचार गर्न निर्देशन दिएको छ। 

नेपालमा कोरोना संक्रमण फैलिएसँगै सरकारले सबैभन्दा पहिला शुक्रराज अस्पताल टेकुलाई कोभिड अस्पताल बनाएको थियो।
 

प्रकाशित: Jan 13, 2021| 10:34 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।