आइतबार, भदौ २१, २०८३

लागूऔषधसहित दम्पती पक्राउ

सर्लाहीमा प्रहरीले लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

पर्सा– सर्लाहीमा प्रहरीले लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ।

ज११ प ७९७१ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी गौशाला नगरपालिका–३ बस्ने ५० वर्षीय नवलकिशोर साह र पत्नी ४० वर्षीया उर्मिला देवी साहलाई प्रहरीले पक्राउ गरेको हो।

साह दम्पतीलाई ईश्वरपुर नगरपालिका–१३ स्थित रेल्वेफाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद गरिएको थियो। 

प्रकाशित: Jan 13, 2021| 13:05 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।