आइतबार, भदौ २१, २०८३

समाज

केपी ओलीको बोझ अब देशले बोक्न सक्दैन : नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक हो भन्ने फैसला सर्वोच्च अदालतबाट आउने आशमा आफूहरु रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

जनता गिज्याउने सुर्खेतको विकास : गौरवका आयोजनाकै उपलब्धि लज्जास्पद

कुशल नेतृत्व र राज्यसँग कमजोर पहुँचका कारण पञ्चायतदेखि सुरु भएका आयोजना पूरा हुन सकेका छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

सिरहामा फेरि नौ लाखसहित दुई जना पक्राउ   

रियारपट्टी गाउँपालिका–२ खोक्सी बस्ने ४० वर्षीय मोहमद सगिर मियाँ र पछाडि बसेका स्थानीय २४ वर्षीय मेहदी मन्सुर मियाँलाई पक्राउ गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

काठमाडौंको भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते

भद्रकालीस्थित आकाशेपुल नजिक बा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजे

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

मुख्यमन्त्री पोखरेल भन्छन्-  पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता समयको माग र आवश्यकता भए पनि ‘एकता नै कमजोर धरातलमा अडेको रहेछ’ भन्ने देखिएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

मकवानपुरका ४२ विद्यार्थीलाई न्यानाे कपडा वितरण

मकवानपुरका ४२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

माघीपर्वका अवसरमा मुख्यमन्त्री भट्टको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

माघे सङ्क्रान्तिको अवसरमा कांग्रेस सभापतिको शुभकामना

कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘माघे सङ्क्रान्ति’ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत जाँदै

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (बिहीबार) भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

राष्ट्रिय योग दिवसमा योगाभ्यास 

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज योग दिवस मनाइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

यसरी बलियो बने लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल

८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपाका कुल ६१ जना सदस्य छन्। जसमध्ये पूर्वमाओवादीका २० र पूर्वएमालेका ४१ जना छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

देउवासँग दाहाल–नेपालको गोप्य भेट, प्रधानमन्त्रीको प्रस्ताव

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

काठमाडौंको भद्रकाली नजिकै बस दुर्घटना

 काठमाडौंको भद्रकाली नजिकै आकासे पुल मुनी बिहीबार विहान बस दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेसको दाबी

सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएपछि प्रदेश १ को सरकार अल्पमतमा छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

आज माघे संंक्रान्ति, लामा दिन सुरु

माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने धर्मसिन्धुमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

माघेसङ्क्रान्तिले एकता र सद्‌भाव अभिवृद्धिमा मद्दत पुगोस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

 आज माघे संक्रान्ति, सभामुखले भने : संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो

सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ।’
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

विश्वशान्ति अभियानमा लुम्बिनीको योगदान महत्त्वपूर्ण : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विश्वशान्ति अभियानमा लुम्बिनीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

अदालत ओलीको प्रभावमा पर्न सक्छ, चनाखो बनौँ : भट्टराई

समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले अदालत प्रधानमन्त्री केपी ओलीको प्रभावमा पर्न सक्ने आशंका व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७