आइतबार, भदौ २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ का अध्यक्षलाई हटायो, १६ माघमा शक्ति प्रदर्शन
नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेतलाई चयन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
भारतमा परराष्ट्रमन्त्रीले भने– तीन वर्षमा मुलुकले ठूलो फड्को मारेको छ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार गठन भएपछि आर्थिक र सामाजिक क्षेत्रमा मुलुकले ठूलो फड्को मारेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
भारतमा पाइपलाइन फुटाएर तेल चोरी हुँदा नेपाल आयल निगमको प्रष्टीकरण
नेपालमा डिजेल आयात गर्ने पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी भएको घटनाका सम्बन्धमा नेपाल आयल निगमले प्रष्टीकरण दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ संवैधानिक इजलासमै
प्रतिनिधिसभा विघटन सम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
आन्दोलनका पक्षमा अभूतपूर्व एकता देखिएको नेकपा दाहाल–नेपाल समूहको निष्कर्ष
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
कोरोनाबाट थप पाँच जनाको मृत्यु, २७० जनामा संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
संविधान र संसदीय दुवै व्यवस्था फेल भए : मोहन वैद्य
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संविधान र संसदीय व्यवस्था फेल भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
भारतीय खोपलाई नेपालले दियो अनुमति
नेपाल सरकारले कोभिड–१९ विरुद्धको एउटा खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
जसपा सिरहाका नेताले दिए अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाटै भगाउने चेतावनी
वरीयताको विषयमा विवाद भएपछि जनता समाजवादी पार्टी सिरहामा भाँडभैलो भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
सरकार नै मान्दैन अदालतको आदेश, कैद सजाय तोकिएका एक लाख १९ हजार अझै जेलबाहिर
फैसला कार्यान्वयन नहुँदा पीडितले न्याय नपाउनु स्वाभाविकै हो। यसो हुनुमा दोषी उम्काउने दल र उच्च प्रहरी अधिकारीको मिलेमतो जिम्मेवार देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
संसद् विघटनविरुद्ध बुटवलमा मैनबत्ती जुलुस
प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार बुटवलमा नागरिक समाजले मैनबत्ती जुलुस निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
संसद् विघटनविरुद्ध कांग्रेसले भोलि प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपिल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (शनिबार) संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
ऊर्जामन्त्री भन्छन्– एमसीसीबारे तत्काल निर्णय गर्नुपर्छ
नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एमसीसी प्रस्तावबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी पेरिसडाँडामा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु
प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
कर्णालीवासीले मनाए ‘छोरा’ तिहार
नेपालमै कतै नमनाइने छोरा तिहर कर्णालीवासीले मनाएका छन्। भाइतिहार सकिएको दुई महिनापछि यहाँका बासिन्दाले आज छोरा तिहार मनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि
राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
छैटौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्दै
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ आज पनि
प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
पिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
1140
1141
1142
1143