नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अनुकुल फैसला नआउँदा न्यायाधीशमाथि महाअभियोग लगाउन तम्सिनेहरु अदालतलाई दबाब दिन नहुने भनिरहेको बताएका छन्।
ओली पक्षीय नेकपाका सक्रिय नेता एवम् सहरी विकासमन्त्री प्रभु साहले आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई आफ्नो स्वार्थका लािग बेच्दै आएको आरोप लगाएका छन्।
लामो समयपछिको नाटक प्रदर्शनीले अबको यात्रामा धेरै प्रश्न उठाएको छ। २५ प्रतिशत मात्र दर्शकलाई हलमा राखेर प्रदर्शन सुरु भएको नाटकमा पहिलो सवाल त हलभरि दर्शक कहिले भरिएलान् भन्ने नै हो।