सोमबार, भदौ २२, २०८३

सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस् : ओली

प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टी फर्कन आह्वान गरेका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं। प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टी फर्कन आह्वान गरेका छन्। 

काठमाडौंमा आज आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेकाले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएकाे बताएका हुन्। 

‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने,’ उनले भने, ‘तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस्।’

प्रकाशित: Jan 16, 2021| 10:14 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।