शनिबार, भदौ २०, २०८३

समाज

मैले गरेका काम संविधानसम्मत छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका काम संविधानसम्मत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

बैंकबाट अनेक बहानामा ठगिन्छन् ग्राहक 

अधिकांश बैंकको सञ्चालन खर्च त निक्षेप राख्ने ग्राहकबाट विभिन्न नाममा लिइने शुल्कबाटै उठ्छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

राज्यमन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

राज्यमन्त्रीबाट हटाइएका उद्योगपति मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहाकार नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

आयोगलाई दाहाल-नेपाल समूहले भन्यो- निर्वाचन हुँदैन, तयारी गर्नुको अर्थ छैन

नेकपाको दाहाल–नेपाल समूहले बैशाखमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारीमा नलाग्ने प्रष्ट पारेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

मध्यावधि निर्वाचनबारे आयोगद्वारा दलहरुसँग छलफल

सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखका लागि तोकेको मध्यावधि निर्वाचनका विषयमा निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

कर्णाली : रोकिएन केन्द्रको हस्तक्षेप

संविधानले प्रदेशको भाग्य र भविष्य निर्माण गर्ने प्रदेश सरकारलाई दिएको छ। तर केन्द्रको हस्तक्षेप कायमै छ। परिणामस्वरुप कर्णालीको विकास निर्माण अघि बढ्न सकेको छैन। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

‘ओलीविरुद्ध घृणा उत्पन्न भयो अब जाइलाग्ने हो’

दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब केपी ओलीको निरंकुश कदमविरुद्ध जाइलाग्ने बेला आएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा देशभरबाट थप ४०० जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

मलाई गिरिजाप्रसादले जस्तै लाठी खान मन छ : दाहाल

दाहाल–नेपाल समूहको नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई आन्दोलनको अग्रमोर्चामा रहेर लाठी खान मन लागेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

बाहिरको कुरा थाहा छैन, हामीले इजलासको बहसमात्रै सुन्ने हो : प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बाहिरको कुरा सुनेर अदालतले फैसला नगर्ने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता पोखरेलको प्रश्न– दलभित्रको विवादले संसद् विघटन गर्न पाइन्छ र श्रीमान् ?

नेपाल बारका पूर्व महासचिव एवं वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले दलभित्रको विवादले संसद् विघटन गर्न नपाइने जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

ओली त प्रतिक्रान्तिका मतियार हुन् : खनाल

नेकपाका दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली प्रतिक्रान्तिको मतियार रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

सामाजिक अभियन्ताको पुस्तक ‘ताङतिङ मेरो गाउँ’ 

कास्कीको पर्यटकीय गाउँ ताङतिङका सामाजिक अभियन्ता ओमप्रकाश गुरुङको संस्मरणात्मक निबन्धहरुको संगालो ‘ताङतिङ मेरो गाउँ’ पुस्तक सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घन्टा छलफल

राष्ट्रपति र प्रधानमन्त्री साढे २ घन्टासम्म मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको शीतल निवास स्रोतले जानकारी दियो। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

कार्बन उत्सर्जन : सम्भव छ ३३ अर्ब टनबाट शून्यमा झार्न ?

जलवायु परिवर्तनको मुख्य पक्षका रुपमा कार्बनको व्यवस्थापन पहिलो मुद्दाका रुपमा बुझ्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

संविधानसभामा भएको छलफलको रेकर्ड संवैधानिक इजलासमा मगाउन माग

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्ध  मुद्दामाथि सुनुवाइका क्रममा रिट निवेदकहरुले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

‘संविधानमै नभएको कुरा प्रधानमन्त्रीलाई लाग्दैमा गर्न पाइन्छ श्रीमान् ?’ 

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार हुँदै नभएको जिकिर गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

युवा संघ नेपालको केन्द्रीय बैठक सुरु, दाहालले सम्बोधन गर्ने

नेकपाको दाहाल-नेपाल समूह निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

हिउँदमा केटु आरोहण गरेर विश्व कीर्तिमान

नेपालका १० जना हिमाल आरोहीले हिउँद याममा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

‘प्रधानमन्त्री ओलीको कदम स‌ंसद् विघटन मात्रै होइन, संविधानकै विघटन हो’

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सन्तोष भण्डारीले प्रधानमन्त्रीले स‌ंसद्को विघटन मात्रै नभई संविधानकै विघटन गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७