शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवा संघ नेपालको केन्द्रीय बैठक सुरु, दाहालले सम्बोधन गर्ने

युवा संघ नेपालको केन्द्रीय बैठक सुरु, दाहालले सम्बोधन गर्ने

नेकपाको दाहाल-नेपाल समूह निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं। नेकपाको दाहाल-नेपाल समूह निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ। 

बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेट सुरु भएको हो। 

बैठकलाई अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपामा ओली र दाहाल-नेपाल समूह राजनीतिकरूपमा विभाजित भएपछि छुट्टाछुट्टै भेला तथा बैठकहरू गरिरहेका छन्।

प्रकाशित: Jan 17, 2021| 07:28 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।