शनिबार, भदौ २०, २०८३

समाज

कोभिसिल्डलाई नै किन मान्यता ?

कोभिसिल्ड दुईदेखि आठ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। नेपालमा यस्ताे भण्डारण क्षमताको पूर्वाधार छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

पौडेललाई देउवाको प्रस्ताव- लचिलो भइदिनुस्, महाधिवेशन ढिला नगरौँ

पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

रानीपोखरीको लेउ र झ्याउ हटाउँदै महानगरपालिका  

पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले सरसफाइ थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

विदेशी शक्तिको इशारामा संसद विघटन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो राजनीतिक घटनाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

राजसंस्था पक्षधरलाई एकै ठाउँमा उभिन राणाको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

प्रदेश २ मा मनाइयो बलिदानी दिवस

प्रदेश २ मा सोमबार बलिदानी दिवस मनाइएको छ। मधेस आन्दोलन १४ वर्ष पूरा भएको अवसरमा बलिदानी दिवस मनाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

प्रदेश १ : तीन सांसदले फिर्ता लिए अविश्वास प्रस्तावको हस्ताक्षर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

सर्वोच्चद्वारा दीप बस्न्यातलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

सर्वोच्च अदालतले पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउनेसम्बन्धी विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन मागेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

सम्झौताअनुसार भुक्तानी नपाएपछि फेरि आन्दोलनको तयारीमा उखु किसान

सरकारले सम्झौताबमोजिम भुक्तानी दिलाउन नसकेपछि उखु किसान फेरि आन्दोलनको तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

फेरि सर्‍यो कांग्रेस बैठक, माघ १३ गते बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

ओलीसँग दाहाल-नेपाल समूहले माग्याे स्पष्टीकरण

राजनीतिक रुपमा विभाजन भएको नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

म्यानचेस्टरलाई शीर्ष स्थानमा पुर्‍याएका सोल्सायरको 'सगरमाथा सिद्धान्त' 

खराब लयबाट माथि उठेर प्रिमियर लिगजस्तो चरम प्रतिस्पर्धा हुने लिगको शीर्ष स्थानमा पुग्नु पक्कै सहज होइन। 
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा प्याकुरेल

सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

२४ घण्टामा ३२२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट ३७४ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

लुम्बिनीमा सडक दुर्घटना घटाउन टिपरलाई टाइम कार्ड र डमी ट्राफिक

कोरोना महामारीका कारण सडकमा सवारीसाधन कम गुडे पनि लुम्बिनी प्रदेशमा भने सवारी दुर्घटनामा कमी आएन।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

तिनाउमा सरसफाइ अभियान सुरु 

तीव्र सहरीकरणले प्रदुषित बनेको तिनाउ नदी स्वच्छ बनाउन तिनाउ सरसफाइ अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

ओली भेडा हुन्, हामी सिंह जसरी गर्जनुपर्छ : दाहाल

‘हामीले जन्माएको बच्चालाई आईसीयूमा राखिएको छ। एउटा खलनायकले खोसेर मार्ने षड्यन्त्र खोज्दै छ। हामीे हेरेर बस्न सक्दैनौं।’
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

प्रधानन्यायाधीश राणाले सुवास नेम्वाङमाथि व्यंग्य गरेपछि...

अधिवक्ता सराेजकृष्ण घिमिरेले नेकपाका नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अहिले मौन रहेको प्रसंग निकालेका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

रवि भवनस्थित सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौंको रवि भवनस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ। रवि भवन क्षेत्रमा रहेको सिटी अपार्टमेन्टमा आगलागी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७