शनिबार, भदौ २०, २०८३

समाज

रुपन्देहीमा जलाएर युवकको हत्या 

रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवाको जलाएर हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

वरिष्ठ अधिवक्ता भण्डारीले भने- छोरी कुटेर बुहारी तर्साउने काम गरियो

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद् विघटनलाई ‘छोरी कुटेर बुहारी तर्साउने’ भनेर टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

सुदूरपश्चिममा स्वाब संकलन सुस्त, नयाँ संक्रमण पनि घट्यो

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना परीक्षणका लागि स्वाब संकलन दरमा कमी आएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक अधिकार छैन : ज्ञवाली 

संविधानविद् एवं अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक अधिकार नदिएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रतिनिधिसभा विघटन मुद्दा : बहस गर्ने वकिललाई समय निर्धारण

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

लगनखेल मालपोतका नासु श्रेष्ठ ४० हजार घुससहित पक्राउ

जग्गा हालसाबिक गर्दा सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

सैनिक सेवा : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

फेसबुके लभले झण्डै पुर्‍याएको थियो ‘कोठी’

प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरूले विवाह गर्ने निधो गरे।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कपासमा मिसिएर आएको ढुंगाका कारण उद्योगमा आगलागी, १२ लाखको क्षति

झापाको भद्रपुर ५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रदेश १ मा प्राकृतिक विपद् : १० वर्षमा ७२१ जनाको मृत्यु

पछिल्लो १० वर्षमा प्रदेश १ मा प्राकृतिक विपद्मा परी ७२१ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

आजदेखि सुरु हुँदै प्रदेश १ को सातौं संसद अधिवेशन 

प्रदेश १ को सातौं संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदैछ। संसद बैठक दिउँसो २ बजे बोलाईएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

चितवनमा बस र ट्रक ठाेक्किँदा एकजनाकाे मृत्यु, दुईजना घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका-५, कालिका पेट्रोलपम्प नजिक गएराति बस र ट्रक एकापसमा ठाेक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

तीन चिनी उद्योगले उखु किसानलाई अझै आठ करोड भुक्तानी गरेनन्

 विभिन्न तीन चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

तराईमा हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात

तराईंका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कृषि क्षेत्रको कमजोरी नै तथ्यांक हो :  सचिव मिश्र

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्यांक रहेको बताए। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

नेपाललगायतका छिमेकीलाई कोरोनाविरुद्धकाे खोप सहयोग गर्दै भारत

भारतले नेपाल, भुटान, माल्दिभ्स, बांग्लादेश, म्यानमार र सेसेल्सलाई कोरोना भाइरस विरुद्धको खोप अनुदान सहयोग गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

छात्रालाई होटलमा लगेर परीक्षा दिन लगाउने शिक्षक पक्राउ

छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको अभियोगमा राष्ट्रिय मावि पोखराका प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

पाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

दुर्घटनामा तीनको मृत्यु, १० घाइते

सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा मंगलबा माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

प्रदेश १ संसद् अधिवेशन : सांसदका कुर्सी उचाल्नै नसक्ने गरी जोडियो

मुख्यमन्त्री शेरधन राईमाथि आफ्नै दलका तर्फबाट पेस भएको अविश्वास प्रस्तावका कारण संसद् बैठकलाई विशेष महत्त्वका रुपमा हेरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७