शनिबार, भदौ २०, २०८३

समाज

मुख्यमन्त्री भट्ट भन्छन्- प्रधानमन्त्रीको कदमका कारण जनतासँग माफी माग्नु पर्‍यो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण जनतासँग माफी माग्नु परेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

दुग्ध किसानलाई तिलोत्तमा नगरपालिकाको ४६ लाख अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कांग्रेस प्रदेश-१ का केन्द्रीय सदस्यको एकै स्वर : ओलीको छायालाई नजोगाऊ 

प्रदेश एकबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले शेरधन राई नेतृत्वको सरकारलाई जोगाउन नहुने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रदेश १ : तीन मिनेटमै संसद् बैठक स्थगित

देश १ को सातौं तथा हिउँदे अधिवेशन बुधबार सुरु भएको छ। बैठक करिब तीन मिनेट बसेर स्थगित गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कंक्रिटले ढाक्यो कमलपोखरी

नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कांग्रेसको द्वैध चरित्र : एकातिर आन्दोलन, अर्कोतर्फ निर्वाचनको तयारी 

प्रतिनिधिसभा विघटनविरुद्धका कार्यक्रम नै निर्वाचन केन्द्रित जस्तो देखिएको टिप्पणी भइरहेको थियो। यसलाई थप बलियो बनाउने गरी कांग्रेसले सर्कुलर जारी गरेको छ।  
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

मानव अधिकार आयोगको अध्यक्ष हुँ, अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिन्छु भनेर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

जग्गा किर्ते प्रकरणमा उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु पक्राउ

जग्गा किर्ते प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उद्योग मन्त्रालयका अधिकृत र मालपोत कार्यालय कलंकीका नासुलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अबधिमा देशभरबाट थप ३८३ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

थारू गाउँमा धमाधम भलमन्सा चयन 

पूर्वसशस्त्र प्रहरी नायब उपरीक्षक सन्तराम चौधरी कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भर्रीगाउँको नयाँ भलमन्सा चयन भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

‘सविधानको हत्या भयो भनेर कोलाहल गर्नु निरर्थक’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनबारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन देउवाको अपिल

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस सकियो, कसले के भने ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा केही दिनदेखि बहस जारी छ। बहसका क्रममा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुमा सवालजवाफ भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्याेलमा

मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र रहेकाले प्रायः सयम काठमाडौंमा बिताउछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

भारतले उपलब्ध गराएको कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै

भारतले नेपाललाई कोरोनाविरुद्धको दस लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रदेश २ : भागबण्डा नमिल्दा नियुक्ति रोकिए

प्रदेश २ को  नीति तथा योजना आयोग लगभग एक वर्षदेखि सदस्यविहीन छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

अदालतले संविधान हेरेर असंवैधानिक कदम सच्याउनु पर्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनजस्तो असंवैधानिक कदम सच्याउने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रदेश १ को संसद् बैठक आज सुरु हुँदै, निलम्बित सांसद पनि सहभागी हुने

प्रदेश १ प्रदेश सभाको सातौं अधिवेशन आज बुधबारबाट सुरु हुँदै छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

तानाशाही र निरंकुश प्रवृत्तिविरुद्ध एकजुट हुन दाहालको आह्वान

दाहाल–नेपाल समूहको नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीको तानाशाही र निरंकुश प्रवृत्ति विरुद्ध एकजुट भएर उत्रन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७