शनिबार, भदौ २०, २०८३

पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अबधिमा देशभरबाट थप ३८३ जना संक्रमणमुक्त भएका छन्। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अबधिमा देशभरबाट थप ३८३ जना संक्रमणमुक्त भएका छन्। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको छ। 

प्रकाशित: Jan 20, 2021| 11:00 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।