शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतले उपलब्ध गराएको कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै

भारतले उपलब्ध गराएको कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै

भारतले नेपाललाई कोरोनाविरुद्धको दस लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– भारतले नेपाललाई कोरोनाविरुद्धको दस लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ। 

भारतले खोप सहयोग उपलब्ध गराएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले दिएका हुन्। 

उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा ल्याइने मन्त्री त्रिपाठीले जानकारी दिए। उनले सहयोगका लागि भारत सरकारलाई धन्यावाद दिएका छन्। 

उनले खोप लगाउने सबै तयारी भइसकेको बताए। पहिलाे चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई खाेप लगाइनेछ।
 

प्रकाशित: Jan 20, 2021| 08:32 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।