शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तराईमा हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात

तराईमा हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात

तराईंका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं – तराईंका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 

हरेक दिन बिहानजसो हुस्सु र कुहिरो लाग्नाले तराईको जनजीवन प्रभावित बनेको छ। 

साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको छ। जसकारण देशभरको तापक्रममा गिरावट आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। 

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलिबाट भने मौसम सामान्यता सफा रहने महाशाखाको भनाइ छ।

प्रकाशित: Jan 20, 2021| 01:17 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।