शनिबार, भदौ २०, २०८३

रवि भवनस्थित सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौंको रवि भवनस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ। रवि भवन क्षेत्रमा रहेको सिटी अपार्टमेन्टमा आगलागी भएको हो।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- काठमाडौंको रवि भवनस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ। रवि भवन क्षेत्रमा रहेको सिटी अपार्टमेन्टमा आगलागी भएको हो।

आगलागी हुनासाथ अपार्टमेन्टमा भएका मानिसहरुलाई बाहिर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

अपार्टमेन्टको पाँचौ तलाबाट फपैलिएको आगो नियन्त्रणमा लिन वारुणयन्त्रसहित हेलिकप्टर परिचालन गरिएको छ।

आगलागीको कारण खुलेको छैन। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीयबासी जुटेका छन्।

No description available.

प्रकाशित: Jan 18, 2021| 09:25 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।