शनिबार, भदौ २०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, भदौ २०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
पत्रकार महासंघको २६ औं महाधिवेशन फागुन ४ र ५ गते
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आगामी फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
संसद विघटनविरुद्धको रिटमा निवेदकको तर्फबाट १८८ वकिल बहस गर्न इच्छुक
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहस गर्न रिट निवेदकका तर्फबाट १८८ जना वकिलहरुले वकालतनामा दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
नेपालमा पनि भेटियो तीव्र रुपमा फैलिने कोरोना भाइरस
बेलायतबाट नेपाल आएका ३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्दैन : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
प्रधानमन्त्रीलाई सहज हुने काम अदालतले गर्न मिल्दैन : अधिवक्ता पोखरेल
अधिवक्ता दिनमणि पोखरेलले पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न नमिल्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
झापामा एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु
झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आज पनि बहस जारी
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको आज सोमबार पनि संवैधानिक इजलासमा बहस सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
राष्ट्रिय प्रसारण लाइन नजोडिएको जुम्लामा लोडसेडिङ
राष्ट्रिय प्रसारण लाइन नजोडिएको जुम्लामा आइतबारदेखि नियमित लोडसेडिङ सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
सप्तरीमा आगलागीबाट चार घर नष्ट
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा सोमबार बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु
सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भीरमा मिनिट्रक दुर्घटना हुँदा तीनको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
जनप्रतिनिधिकै अगुवाइमा बस्तीमा डोजर चलाउँदा सर्वसाधारणको बिचल्ली
वीरगन्ज महानगरपालिकाले वडा नम्बर २१ को परवानीपुर उत्तरतर्फ ६ लेन सडक किनारास्थित दलित बस्तीमा उपद्रो मच्चाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
अवैध २३ गाेलिया काठसहित सातजना पक्राउ
नुवाकोटको बेलकोटगढी नगरपालिका-५, दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सातजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
मधेसी नेताले मुद्दामात्रै होइन, आन्दोलनका अगुवालाई पनि बिर्सिए
पहिलो मधेस आन्दोलन १९ दिनसम्म चल्यो। सोही आन्दोलनको बलमा देशको संविधानमा संघीयता शब्दले स्थान पाएको मधेसी दलका नेताहरुको दाबी छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
गण्डकी प्रदेश सभामा संकल्प प्रस्तावमाथि छलफल सुरु
गण्डकी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्तावमा छलफल थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
भारतमा कोरोना भ्याक्सिन लगाउने सयौंलाई साइड इफेक्ट
भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
बैंकिङ कसुरमा संलग्न ३ जना पक्राउ
बैंकिङ कसुरमा संलग्न ३ जना फरार आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
विद्युत् डिमान्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने
सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको क्षमता विकास कार्यक्रम गर्ने
विराटनगर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
सुदूरपश्चिममा मानव बेचबिखन रोक्ने सरोकारवालाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनका घटना रोक्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
1135
1136
1137
1138