तीस–पैंतीस वर्षअघि पानी र सिमसार वरपर देखिने ओंत हराएको धेरै भइसकेको छ। पानीमा पर्यावरण सन्तुलन राख्न ठूलो सहयोग गर्ने यो स्तनधारी प्राणी नेपालबाट लोप भइसकेको हो त ?
प्रतिभा हरेक व्यक्तिमा हुन्छ। अवसर पाएमा त्यसलाई जसले पनि तिखार्न सक्छ। साथमा हुनुपर्छ, निरन्तरको लगाव, कडा परिश्रम र धैर्य। एक न एक दिन मानिस सफलताको शिखरमा पुगेरै छाड्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज (शनिबार) प्रमुख प्रतिपक्षी दल कांगेसले देशका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ।
निर्वाचन भए नेकपा नमिल्ने र त्यसको लाभ कांग्रेसलाई प्राप्त हुने देउवाको आकलन छ। त्यसो हुन सक्यो भने कांग्रेस ठूलो दल मात्रै बन्दैन देउवाका लागि सत्ताको नेतृत्व गर्ने ढोकासमेत खोल्छ।