आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालप्रति प्रधानमन्त्रीको कटाक्ष- कम्युनिष्ट बनाउन तीन वर्ष तालिम दिएँ, तर सुधार्न सकिनँ

दाहालप्रति प्रधानमन्त्रीको कटाक्ष- कम्युनिष्ट बनाउन तीन वर्ष तालिम दिएँ, तर सुधार्न सकिनँ

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई कम्युनिष्ट बनाउन तालिम दिए पनि सुधार्न नसकेको बताएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई कम्युनिष्ट बनाउन तालिम दिए पनि सुधार्न नसकेको बताएका छन्। 

काठमाडौंमा आज आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले दाहाल कम्युनिष्ट बन्न नसकेको बताएका हुन्। 

‘धामी नाच नाच्दा नाच्दै कहाँ पुग्नुभयो ?,’ उनले भने, ‘अझै पनि आश छ आउनुस्, मैले अध्यक्ष पद खोसेको छैन। वरिष्ठ नेताहरूको पद पनि राखेकै छु।’

प्रकाशित: Jan 16, 2021| 10:39 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।