आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ संवैधानिक इजलासमै

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ संवैधानिक इजलासमै

प्रतिनिधिसभा विघटन सम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। संवैधानिक इजलासमा रिटको सुनुवाइ आइतबारदेखि निरन्तर हुने भएको हो। 

रिट निवेदकहरूले संवैधानिक इजलासमा नभइ बृहतपूर्ण इजलासको माग गरेका थिए। तर अब सुनुवाइ संवैधानिक इजलासमै हुने निश्चित भएको छ।

अदालतले रिट संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकोले निवेदकले माग गरे बमोजिम हुन नसक्ने जनाएको छ। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।

 

प्रकाशित: Jan 15, 2021| 11:24 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।